आज रातिदेखि भारी वर्षाको सम्भावना
झापा, १३ कात्तिक । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर…
इलामको देउमाईमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते
निशान निराेैला , इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते…
मेची राजमार्गमा आजबाट रातको समयमा सवारी सञ्चालनमा रोक
इलाम । मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गत १८ गतेको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो । १३…
तौलिहवामा बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते
कपिलवस्तु, १३ कात्तिक । जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका…
इभी दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पा, १२ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०१—००१ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ई भी चालक रैनादेवी…
झापामा पाक्न लागेको धान धमाधम हात्तीले खान थालेपछि….
झापा, १२ कात्तिक । भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे । तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई…
झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु
झापा, १२ कात्तिक । झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २१ जना घाइते भएका छन् । दमकबाट मोरङको…
झापाको फत्तेपुर सीमामा लागुऔषधसहित दुई व्यक्ति नियन्त्रणमा
गौरीगञ्ज, ११ कात्तिक । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर सीमास्थित क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई पैदल यात्रुलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ । आज साँझ ४ः३० बजे इलाका प्रहरी कार्यालय…
जेन–जी आन्दोलनपछि देशभर २५० जना पक्राउ, तीन प्रहरीको हत्या प्रकरणमा १२ पक्राउ
काठमाडौं — भदौ २३ र २४ गते देशभर फैलिएको ‘जेन–जी आन्दोलन’ पछि प्रहरीले हालसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ। आन्दोलनका क्रममा गोली लागेर १७ जनाको मृत्यु भएपछि…
कार सडकबाट ४२ फिट मुनि खस्दा पतिको मृत्यु, पत्नी र छोरा घाइते
काभ्रेपलाञ्चोक, ११ कात्तिक । बीपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ चैनपुरमा मंगलबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बा ७ च…












