गाँजासहित २ जना पक्राउ
सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४…
अलैंची व्यापारमा गडबडी : आयकरमा करोडौँ छली, अर्बौं रुपैयाँ हुण्डीमार्फत नेपाल भित्रिँदै
झापा, ५ मंसीर । अलैंची निर्यातमा ‘अन्डर बिलिङ’को तथ्य सार्वजनिक भएपछि आयकर छली र हुण्डीमार्फत अवैध रकम भित्रिने समस्या उजागर भएको छ। यसबाट करोडौँको आयकर छलीमात्रै नभएर अर्बौं रुपैयाँ अवैध तरिकाले…
झापा कारागारमा एक कैदीको मृत्यु
झापा, ५ मंसीर । झापा जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहान ८ः०० बजे कारागारमा रहेका भारत पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर…
व्यवसायी प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश
झापा, ५ मंसीर । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार मेडिकल व्यवसायी प्रसाईँलाई थुन्नुको आधार र कारणसहित…
ब्रदरवुडले पोल्यान्डमा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको सातौँ संस्करण गर्ने
डिसेम्बर २५ मा पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा खेल हुनेछ। पोल्यान्ड र अन्य युरोपियन मुलुकमा बस्ने नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता, सहकार्य र भाइचारा अभिवृद्धिमा मद्दत…
‘ईस्ट सुपर स्टार’को चौथो राउण्ड सम्पन्न, अब १६ उत्कृष्ट प्रतिभाको खोजी पाँचौं चरणमा
सारेगम कला केन्द्र, अर्जुनधाराको आयोजनामा पूर्वी नेपालमा जारी रियालिटी शो ‘सिङ्गिङ एण्ड डान्सिङ–ईस्ट सुपर स्टार’को चौथो राउण्ड सम्पन्न भई अब प्रतियोगिता पाँचौं चरणतर्फ अघि बढ्दैछ। संयोजक सन्तोष आले मगरका अनुसार…
आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात,…
झापा महिला गोल्डकपको फाइनल आज
बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल…
जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको…
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरे
झापा, २४ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका…












