ट्रेन्डिङ
    सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्नइलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्युजुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाेएशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्माननिजि ट्याक्सीले रू ४०० लिदै आएको रूटमा नगर बसकाे भाडा रू २०० मात्रै

    मुख्य समाचार

    आजको अपडेट

    अलैंची व्यापारमा गडबडी : आयकरमा करोडौँ छली, अर्बौं रुपैयाँ हुण्डीमार्फत नेपाल भित्रिँदै

    झापा, ५ मंसीर । अलैंची निर्यातमा ‘अन्डर बिलिङ’को तथ्य सार्वजनिक भएपछि आयकर छली र हुण्डीमार्फत अवैध रकम भित्रिने समस्या उजागर भएको छ। यसबाट करोडौँको आयकर छलीमात्रै नभएर अर्बौं रुपैयाँ अवैध तरिकाले…

    झापा कारागारमा एक कैदीको मृत्यु

    झापा, ५ मंसीर । झापा जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहान ८ः०० बजे कारागारमा रहेका भारत पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर…

    व्यवसायी प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

    झापा, ५ मंसीर । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार मेडिकल व्यवसायी प्रसाईँलाई थुन्नुको आधार र कारणसहित…

    ब्रदरवुडले पोल्यान्डमा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको सातौँ संस्करण गर्ने

    डिसेम्बर २५ मा पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा खेल हुनेछ। पोल्यान्ड र अन्य युरोपियन मुलुकमा बस्ने नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता, सहकार्य र भाइचारा अभिवृद्धिमा मद्दत…

    ‘ईस्ट सुपर स्टार’को चौथो राउण्ड सम्पन्न, अब १६ उत्कृष्ट प्रतिभाको खोजी पाँचौं चरणमा

    सारेगम कला केन्द्र, अर्जुनधाराको आयोजनामा पूर्वी नेपालमा जारी रियालिटी शो ‘सिङ्गिङ एण्ड डान्सिङ–ईस्ट सुपर स्टार’को चौथो राउण्ड सम्पन्न भई अब प्रतियोगिता पाँचौं चरणतर्फ अघि बढ्दैछ। संयोजक सन्तोष आले मगरका अनुसार…

    आज  किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात,…

    झापा महिला गोल्डकपको फाइनल आज

    बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल…

    जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको…

    झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरे

    झापा, २४ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका…

    फिदिम खानेपानीले देउसि भैलो खेलेर जग्गा खरिद

    अजेन्द्र वाईबा तामाङ कार्तिक २३, पाँचथर फिदिम खानेपानी उपभोक्ता समितिले देउसि भैलाे खेलाएर बाकि रहेको जग्गाकाे पैसा तिरेकाे छ। फिदिम खानेपानीकाे आप्तेवा खाेला देखि आउने मुहान असाेज १८ र १९…