ट्रेन्डिङ
    सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्नइलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्युजुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाेएशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्माननिजि ट्याक्सीले रू ४०० लिदै आएको रूटमा नगर बसकाे भाडा रू २०० मात्रै

    मुख्य समाचार

    आजको अपडेट

    अमेरिकामा महिला र पुरुष मात्र हुने ट्रम्पको घोषणा

    काठमाडौं । अमेरिकामा अब तेस्रो लिङ्गी शब्द आधिकारिक रुपमै हटाइने भएको छ । नेपाली समयअनुसार सोमबार राथि ४७औँ राष्ट्रपतिको शपथ दिँदै डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले आफ्नो…

    भ्रामक प्रचार गरेर कार्यक्रम बिथोल्ने प्रयास तर पनि सभ्य भव्यता साथ आमूल परिवर्तन नागरिक पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न

    आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.नं . प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा…

    जनताहरु भुमिहिन नहोउन भन्ने उद्देश्यका साथ त्रियुगा नपा ७मा नापी कार्य तीब्र

    उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा ७ मा भुमिहिन सुकुम्बासिको साथै भोग चलन गर्दै आएको जनताको एैलानि जग्गाको नापि कार्य तिब्ररुपमा अघि बढि रहेकोछ । जनताहरु भुमिहिन नहोउन भन्ने उद्देश्यको साथ…

    देशमा शान्ति, समानता, र समतामूलक समाज निर्माणका लागि राजनीतिमा शुद्धता आवश्यक छ,त्यही शुद्धता कायम गर्नको लागी हामी आमूल परीवर्तन नागरिक पार्टीको जन्म भएको हो-अध्यक्ष दल मर्दन कामी

    काठमाडौं । आमूल परिवर्तन नागरिक पार्टीको आज एक कार्यक्रमका बीच पार्टी केन्द्रिय कार्यालय उत्घाटन सम्पन्न भएको छ। स्वागत मन्तब्य तथा कार्यक्रमको औचित्य बारे प्रुष्टि गर्ने क्रममा भरत गिरीले पार्टीको नेताहरु…

    विवादै विवादको बीचमा महासंघको विशेष महाधिवेशन सम्पन्न,चिमोरिया अध्यक्ष चयन,गहतराजले छोडेनन् अझै भ्रमको खेती गर्न, महासंघ आधिकारिकताको प्रमाण चिमोरियासंग

    राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा उद्धब प्रसाद चिमोरिया सर्वसम्मतिले चयन भएका छन् । पुस २३ गते सम्पन्न विशेष महाधिवेशनले चिमोरियको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो, बुधबार संवाद…

    झापा जिल्ला ईसाई समाजको नया नेतृत्व चयन

    झापा जिल्ला भरको इसाईहरूको समाज झापा इसाई समाजको आज नया नेतृत्व चयन भएको छ। उक्त कार्यक्रम दमक स्थित ज्योति चर्चमा सम्पन्न भएको थियो। कार्यक्रममा १४ वटा इलाका इसाई समाजबाट प्रतिनिधित्व…

    नेपालका दुई कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक चल्दै,के के निर्णय हुँदैछन् त?

    नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतवार (पुस २१ गते) देखि जारी छ। संयोगले एकैदिन शुरु भए पनि एमालेको पार्टी मुख्यालय च्यासलमा…

    हमासले पहिलो चरणमा ३४ जना बन्धकलाई रिहाई गर्ने, विपिन जोशीको के होला?

    गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ । बीबीसी संवाददाता जोनाह फिशरका अनुसार, हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची बीबीसीसँग…

    ऐतिहासिक संघीय मेलामा जारी भलिबलको उपाधि आङ्खोप भलिबल टिमलाई

    सुरेन्द्र खरेल, पाँचथर ताप्लेजुङको ऐतिहासिक संघीय मेला “आम्बेगुदिन” अन्तर्गत खाम्दिम्बेमा आयोजित भलिबल प्रतियोगितामा आङ्खोप भलिबल टिमले उपाधि जित्दै पहिलो स्थान हासिल गरेको छ। २०८१ पुस १७ गतेदेखि सुरु भएको यस…

    कृषकको पीडा र कृषि क्षेत्रको अनदेखी, के नेपाल आत्मनिर्भर बन्न सक्ला?

    सुरेन्द्र खरेल, पाँचथर नेपाल कृषिप्रधान देश भए पनि यहाँका किसानले आफूलाई आवश्यक सहयोग र सुविधा प्राप्त गर्न सकेका छैनन्। खासगरी बैंक तथा वित्तीय संस्थाबाट कृषि ऋण लिने कुरा किसानका लागि…