झापा जिल्ला ईसाई समाजको नया नेतृत्व चयन

झापा जिल्ला भरको इसाईहरूको समाज झापा इसाई समाजको आज नया नेतृत्व चयन भएको छ।

उक्त कार्यक्रम दमक स्थित ज्योति चर्चमा सम्पन्न भएको थियो। कार्यक्रममा १४ वटा इलाका इसाई समाजबाट प्रतिनिधित्व रहेको थियो

कार्यक्रम सम्पन्न पश्चात समाजको अग्रज पास्टर राज कुमार राईले निर्वाचन प्रमुखको भूमिका निभाउनु भएको थियो।त्यसतै निर्वाचन समितिमा रेभ: एनोस गजमेर,पा:जगतनाथ पौडेल,पा:बुद्ध बराईली,पा: हरि थापा समेत रहनु भएको थियो।

अध्यक्ष र कोषाध्यक्ष बाहेक सबै पदमा सर्वसम्मतले नेतृत्व चयन भएको निर्वाचन समिति सदस्य हरि थापाले बताउनुभयो ।

निर्वाचित नया समितिको नामावली:-

अध्यक्ष:- पा. डम्बर ब. विश्वकर्मा 

उपाध्यक्ष:- पा.लल बा. दर्नाल 

सचिव:- ए. तारा प्रसाद दाहाल 

सहसचिव:- धन कुमार बेघा

कोषाध्यक्ष:- रञ्जना श्रेष्ठ तामाङ 

सदस्य:-

सीता पोखरेल

पदम पुलामी 

काजीमान पन्धाक

गंगा प्रसाद आङबो

दीपा राई

इसहाक गजमेर

कार्यक्रमको अन्तिममा सबै निर्वाचित सदस्यहरुलाई खदा र निर्वाचन समितिको तर्फबाट कार्यकाल सफलताको शुभकामना सहित बधाई निर्वाचन समितिका सह-संयोजक एनस गजमेरले दिनुभएको थियो ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट