ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    सरकारसँग असन्तुष्ट जेन-जी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

    काठमाडौं, पुस ७ । सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ । आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगाना…

    मोरङबाट प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ

    मोरङ, पुस ०७  । मोरङ जिल्लाको बुढिगंगा-२ शिबम पेट्रोल पम्प स्थितबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०६ गते CRV पोष्ट बाँसबारीको प्रहरी टोलीले…

    भद्रपुरमा फोहोर जलाउँदा महिला घाइते

    भद्रपुर, ७ पुस । झापाको भद्रपुर नगरपालिका–८ डाँगीबारीमा आइतबार साँझ फोहोर जलाउने क्रममा एक महिला जली घाइते भएकी छन् । स्थानीय ३४ वर्षीया रुवी भण्डारीले आफ्नै घर अगाडि जम्मा भएको फोहोर…

    ताप्लेजुङको दोभान पुसे मेलाको भलिबल उपाधि यस वर्ष पनि भोजपुरलाई

    राज याक्खा,ताप्लेजुङ ताप्लेजुङ जिल्लाको दोभान बजारमा सदाझैँ यस वर्ष पनि ऐतिहासिक ५२औँ पुसे मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलाको विशेष आकर्षणका रूपमा आयोजना गरिएको अन्तरजिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता…

    बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज

    काठमाडौं । बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज पाएको हो । उक्त गीत ४…

    इटहरीमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्ति मृत्यु फेला

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका…

    ओलीले ८० प्रतिशत मत पाएर महाधिवेशन जित्ने आँकलन

    काठमाडौं, १ पुस । नेकपा (एमाले) का ११औं राष्ट्रिय महाधिवेशन गत मंसिर २७ गतेदेखि जारी रहेको छ । महाधिवेशनले पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटी चुन्ने छ । यसपटकको महाधिवेशनमा अध्यक्षमा केपी…

    झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला

    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ अन्तर्गत भद्रटोल र संगमटोलको बीचमा रहेको झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ। स्थानीयवासीले झाडीमा बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई जानकारी गराएका थिए।…

    रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार पठाउने

    काठमाण्डौ, १  पुस । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगेका छन् । भोलि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार पठाउने तयारी छ…

    कनकाईमा पराल लोड भएको ट्रयाक्टरमा आगलागी

    झापा, २८ मंसिर । झापा जिल्लाको कनकाई नगरपालिका–१ नमुना टोलस्थित भित्री सडकखण्डमा आज दिउँसो पराल लोड गरिएको ट्रयाक्टरमा आगलागी भएको छ। आज दिउँसो १२ः१५ बजे नमुना चोकबाट हाईवे निस्किँदै गरेको मे…