ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    मेयर बालेन शाहसँग वार्ता गरेर निस्किए रबि

    रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै…

    ताप्लेजुङको फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

    ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी हुँदा ९ लाख रुपियाँ बढीको क्षति भएको छ । बुधबार साँझ करिब ५ बजेको समयमा स्थानीय दर्शन लिम्बूको घरमा आगलागी…

    स्वतन्त्रबाट पार्टी राजनीतितर्फ बालेन: ठूला नेताहरू चिन्तित?

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी आम निर्वाचनमा आफ्नै नेतृत्वमा नयाँ राजनीतिक पार्टी बनाएर चुनावी मैदानमा उत्रने तयारी तीव्र पारेका छन्। यसका लागि उनले पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका नेता,…

    बालेनसँग छलफलमा पूर्वप्रधानमन्त्री भट्टराई

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबिच छलफल भएकाे छ । बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेन निवासमा वैकल्पिक शक्ति मिल्नुपर्ने भन्दै भट्टराई पुगेका थिए…

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात  भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा कन्डमको आयात बढ्दो…

    झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालक राईको मृत्यु

    झापा । झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

    इलाम घर भएका प्रहरी असईको हृदयघातबाट मृत्यु

    इलाम । इलामको माइजोगमाई ४, नामसालिङ घर भइ ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका असई मनिष देवानको मृत्यु भएको छ । ताप्लेजुङबाट उदयपुरका लागि रमाना लिइसकेका उनको हृदयघातका कारण…

    चोकचोकमा दाउरा बाल्न थालियो

    सिरहा – हुस्सु र कुहिरोसँगै चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहामा चोकचोकमा दाउरा बाल्न थालिएको छ । चिसोले लहान बजारसहित अरु क्षेत्रमा पनि दैनिक जनजीवन कष्टकर बनेको छ । बालबालिका, वृद्धवृद्धा…

    धरान बसपार्क सञ्चालनमा आएन

    सुनसरी – तोकिएको समयभन्दा करिब छ महिना ढिला भए पनि निर्माण कम्पनीले धरान बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर, निर्माण कम्पनीले हस्तान्तरण गरेको सात…

    काँकरभिट्टा नाकाबाट सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

    झापा, ९ पुस । चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल,…