चितवन कारागारबाट फरार थुनुवा झापामा समातिए
झापा, ७ मंसीर । गत भदौ २४ गते जनजी आन्दोलनको क्रममा जिल्ला कारागार कार्यालय चितवनबाट पुर्पक्षका लागि थुनामा रहेका एक जना झापाबाट पक्राउ परेका छन् । सालकको अखेटोपहार मुद्दाका बन्दी झापा…
मृत भेटिए पत्रकार खनिया
झापा, ७ मंसीर । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापा गाउँमा बस्दै आएकापत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता…
जेनजी आन्दोलनका सहिद : सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु
इटहरी, ७ मंसिर । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएका इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी…
रेखा खोलामा शव फेला, २ जना पक्राउ
झापा, ६ मंसिर । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका…
बिर्तामोडमा करेण्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु
झापा, ७ मंसिर । झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार बिजुलीको पोलको तारबाट करेन्ट जडान गरी माछा मार्ने क्रममा…
बालेन र सविनाको प्रेम कहानी : ‘एसएलसीमा एउटै प्रतिशत’, ‘सेमेस्टरमा को टपर हुने भन्ने प्रतिस्पर्धा’
काठमाडौं ६ मंसीर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उहाँकी श्रीमती साहित्यकार सविना काफ्लेको प्रेमकथा कुनै फिल्मी कहानीभन्दा कम रोचक छैन। कक्षा ११ र १२ मा सँगै पढेका यी…
प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात
साहारा लिम्बू फुङलिङ, ६ मङ्सिर । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझबाट तीन हजार ६९४ मिटरको उचाइमा रहेको पाथीभरामा…
गाँजासहित २ जना पक्राउ
सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४…
अलैंची व्यापारमा गडबडी : आयकरमा करोडौँ छली, अर्बौं रुपैयाँ हुण्डीमार्फत नेपाल भित्रिँदै
झापा, ५ मंसीर । अलैंची निर्यातमा ‘अन्डर बिलिङ’को तथ्य सार्वजनिक भएपछि आयकर छली र हुण्डीमार्फत अवैध रकम भित्रिने समस्या उजागर भएको छ। यसबाट करोडौँको आयकर छलीमात्रै नभएर अर्बौं रुपैयाँ अवैध तरिकाले…
झापा कारागारमा एक कैदीको मृत्यु
झापा, ५ मंसीर । झापा जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहान ८ः०० बजे कारागारमा रहेका भारत पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर…












