ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    कोशी प्रदेश स्तरीय गायन तथा नृत्य प्रतियोगिता हुने।

    2082-03-29 भिम बराल /निलोपाटी प्रदेशको शान, को बन्छ नम्बर वान भन्ने नाराका साथ सा रे ग म कला केन्द्र, अर्जुनधाराले प्रदेशस्तरीय गायन तथा नृत्य इष्ट सुपर स्टार सिजन १ आयोजना…

    याङवरकले सम्पन्न गर्‍यो तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम

    – सुरेन्द्र खरेल, पाँचथर पाँचथर, असार २१ – याङवरक गाउँपालिका, पाँचथरले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार याङवरक गाउँपालिका–१ च्याङथापुस्थित वडा कार्यालयको…

    मुठ्ठी दानबाट नाम नै सर्बजनिक नगरी सहयोग

    अजेन्द्र वाईबा तामाङ असार ३ ,२०८२ फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ मा निम्न आर्थिक अवस्थासंग जुधिरहेकी …….दुई परिवारलाई खाद्यान्न वितरण गरेको छ।…

    जेसीआई अर्जुनधाराका अध्यक्ष बेद नारायण गोदारलाई Star Local President Award द्वारा अन्तर्राष्ट्रिय सम्मान

    जेसीआई अर्जुनधाराका वर्तमान अध्यक्ष जेसी बेद नारायण गोदारलाई JCI Asia Pacific Conference 2025 मा Star Local President Award प्रदान गरिएको छ। मंगोलियामा सम्पन्न सो सम्मेलनमा एशिया–प्रशान्त क्षेत्रका उत्कृष्ट स्थानिय अध्यक्षहरूलाई…

    फिदिमबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ।

    सुरेन्द्र खरेल, पाँचथर फिदिम, जेठ २६ — पाँचथर प्रहरीले फिदिम नगरपालिका–२ बाट प्रतिबन्धित खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। फिदिम–२ स्थित एक घरमा लागुऔषध कारोबार हुने गोप्य सूचनाका आधारमा…

    भुटानी नेपाली शरणार्थीहरूको जीवन यात्रा

    शीर्षक: भुटानी नेपाली शरणार्थीहरूको जीवन यात्रा लेखक: निशान निरौला, सहसहयोग: समीर भुजेल सन् १९८० को दशकको अन्त्यतिर भुटानको दक्षिणी भागमा ठूलो संख्यामा नेपाली मूलका लोप्साम्पा समुदायका नागरिकहरू शान्त जीवन बाँचिरहेका…

    सेरेजामा सामुदायिक स्वास्थ्य इकाइको आफ्नै भवनबाट सेवा सुरु

    सुरेन्द्र खरेल, पाँचथर २०८२/०२/२३ पाँचथरको याङवरक गाउँपालिका–२, सेरेजामा अवस्थित सामुदायिक स्वास्थ्य इकाइ अबदेखि आफ्नै भवनबाट सेवा सञ्चालनमा आएको छ। विगत करिब नौ वर्षदेखि भाडाको घरमा सेवा दिँदै आएको स्वास्थ्य इकाइको…

    बेलिब्रिज जडान कार्य सुरु, नेपालकै सबैभन्दा लामो बेलीब्रिज बन्ने तयारी

    सुरेन्द्र खरेल, निलोपाटी पाँचथर — वर्षासँगै आएको बाढीले पटक–पटक बगाउँदै आएको पाँचथरको हेवा खोलामा पुनः बेलिब्रिज जडान गर्न थालिएको छ। मेची राजमार्ग अन्तर्गत पर्ने फिदिम–ताप्लेजुङ सडक खण्डको फिदिम नगरपालिका र…

    सुनकाे मुल्यमा भारी गिरावट !!

    सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो  !! अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला…

    पाथीभरामा केबलकार निर्माणको काम अघि बढ्ला त?

    #सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको काम रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ। #न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने…