चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको…

रास्वपा पाँचथरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, विभिन्न दलका नेता–कार्यकर्ता पार्टी प्रवेश

अजेन्द्र वाईबा तामाङ जेष्ठ २४ , पाँचथर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको प्रथम जिल्ला अधिवेशन जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत…

मेचीनगर नगरपालिकामा फेला पर्यो १५ फिट लामो अजिङ्गर

झापा जिल्लाको मेचीनगर नगरपालिका–४ स्थित माता चोक नजिकको भित्री पैदल मार्गको छेउमा शनिबार राति १५ फिट लामो अजिङ्गर सर्प फेला परेको छ। स्थानीयबासीले सर्प देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी…

रास्वपा ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयनसँगै १५० भन्दा बढी युवा पार्टीमा प्रवेश

राज याक्खा, ताप्लेजुङ्  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन शनिबार उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई थप सुदृढ…

राजदुवालीको मेची राजमार्गमा ढिस्को खस्दा ठूला गाडी ठप्प

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली खण्डमा पुनः पहिरो झरेपछि ठूला सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। साना सवारीसाधन भने सञ्चालनमा रहेका छन्। शुक्रबार साँझ सो क्षेत्रमा पहिरो झरेपछि आज…

डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

पाँचथर,   सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले…

अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन), नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो…

झापामा मिचाहा झारको फैलावट बढ्दा जैविक विविधता र कृषिमा सङ्कट

जिल्लामा बाह्य मिचाहा प्रजातिका झार फैलावटका कारण स्थानीय जैविक विविधता, कृषि उत्पादन र पशुपालन क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको छ । जिल्लाका कृषियोग्य भूमि, सामुदायिक वन, सिमसार क्षेत्र र सडक किनारमा …

रमा हत्याकाण्डः शंका ब्वायफ्रेन्डमाथि ,कर्तुत भारतीय नागरिकको

२३ जेठ, झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा उनका ब्वायफ्रेन्ड लगायतमाथि शंका गरिएपनि अपराधी भारतीय नागरिक भएको ठहर गरिएको छ । घटना भएको ८ दिनपछि…

युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु

ताप्लेजुङ,   साहारा लिम्बू –  ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड…