बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ

रातभरि संचालन गरेर लफडा गर्दै आएका बिर्तामोडका सबै डान्स बारहरुमा प्रहरीले सर्च अपरेशन गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तृष्णा , दुर्गा,…

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन…

नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा

अजेन्द्र वाईबा तामाङ जेष्ठ २१,पाँचथर नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले नेपाली कांग्रेस परित्याग गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध हुने तयारी गरेका छन्। नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सह–सचिव पदमा…

थर्पु–च्याङथापु सडक सञ्चालन

सुरेन्द्र खरेल/पाँचथर मध्यपहाडी लोकमार्ग अन्तर्गत थर्पु–च्याङथापु सडक खण्डमा जेठ ८ गते राति आएको अविरल वर्षापछिको बाढीले ओयाम खोला, रिजाल भीर, फलाम खोला र दोभाने लगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।…

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वाइसिएल पाँचथरको आपत्ति

अजेन्द्र वाईबा तामाङ जेष्ठ २०,पाँचथर नेकपा निकट युवा संगठन वाइसिएल नेपाल पाँचथरले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरेको छ। प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूको…

अत्यधिक गर्मीका कारण झापाको हल्दिबारीमा एक महिलाको मृत्यु

झापा,  झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ । झापाको हल्दिवारी गाउँपालिका–२ पशुपति चोकपूर्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो । कमल राईको चिया बगानबाट…

‘ग्याङ्ग’ बनाएर आतङ्क मच्चाउने २५ जना युवा पक्राउ, २१ वटा मोटरसाइकल बरामद

‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ जस्ता विभिन्न ग्रुप तथा ग्याङ्गहरूको नाममा सामाजिक शान्ति भङ्ग गर्न खोज्ने २५ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ…

बेंगलुरु लगातार दोस्रो पटक आइपीएलको च्याम्पियन

गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आइपीएल)को च्याम्पियन भएको छ। अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै…

लागूऔषध लिन काठमाण्डौदेखि काँकडभिट्टा

लागूऔषध ओसारपसार गर्नका लागि काठमाण्डौदेखि काँकडभिट्टा धाउने कारोबारीहरुको संख्या बढ्दै गएको छ ।   पानीटंकीबाट लागूऔषध किनेर काठमाण्डौलगायत देशका विभिन्न शहरहरुमा यहाँका कारोबारीहरुले आपूर्ति गर्दै आएका छन् भने काठमाण्डौंका कारोबारीहरु…

बिरामी कर खारेज र स्वास्थ्य बिमालाई व्यवस्थित गर्न चिकित्सक संघको माग

चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्स संघ (एनएमए)ले सरकारले बिरामीको उपचारमा लगाएको अतिरिक्त कर खारेजीको माग गरेको छ । चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको दोस्रो दिन आइतबार संघका…