१२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न
अजेन्द्र वाईबा तामाङ असार ७ पाँचथर १२औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा “बुढ्यौलीका लागि योग (Yoga for Ageing)” भन्ने मूल भावनालाई आत्मसात् गर्दै पातञ्जल योग समिति नेपाल, जीवन बिज्ञान…
मेचि राजमार्ग अन्तरगत ईलामकाे राजदुवाली पहिरोको असर अझै कायम
अजेन्द्र वाईबा तामाङ असार ६,इलाम, मेची राजमार्गअन्तर्गत इलामको माईखोला खण्डमा पर्ने राजदुवाली क्षेत्रमा गत वर्ष गएको विनाशकारी पहिरोको असर अझै पूर्ण रूपमा हट्न सकेको छैन। पहिरो गएको लामो समय बितिसक्दा…
अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्
झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…
प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो
अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…
सम्पत्ति विवरण बुझाउने समयअवधि थप
काठमाडौं – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ…
प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले सच्याए
काठमाडौँ – ‘नेपालले पनि भारतको भूमि मिचेको छ’भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसद्मा परराष्ट्रमन्त्रीले सच्याएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री खनालले नेपाल–भारत दुवैतर्फबाट ‘क्रस बोर्डर अकुपेसन’ भएको प्रतिक्रिया दिए।
प्रधानमन्त्रीको अभिव्यक्ति लिखित रुपमा भए पनि प्रधानमन्त्रीले नै सच्याउनु पर्छ : हर्क साम्पाङ
काठमाडौं – श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद राईले नेपालले भारतको…
खुश्बुले बोलेकै कारण बलात्कार र ज्यान मार्ने धम्की आयो भनेपछी..
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफ्नो अभिव्यक्तिकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरुङले उनीसँग छलफल गरेका छन् । ओलीले…
गृहमन्त्री गुरुङद्वारा दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय
राजनीति गृहमन्त्री गुरुङद्वारा दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय By jhapaonline add८ घण्टा अगाडिUpdated:८ घण्टा अगाडिNo Comments1 Min Read 2Shares झापा, २७ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मङ्गलबार गृह मन्त्रालय पुगी…
सिदिङ्वा गाउँपालिकाको गैरजिम्मेवार खर्च सार्वजनिक बर्थिङ्ग सेन्टर नै छैन तर १३ लाख ८९ हजार १२० को औषधि र उपकरण किनियो !
राज याक्खा,ताप्लेजुङ् सिदिङ्वा गाउँपालिकामा जनताको करबाट संकलित रकम कसरी खर्च भइरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ। वडा नं. ६ मेहेलेमा बर्थिङ् सेन्टर सञ्चालन गर्ने भन्दै गाउँपालिकाले रु १३ लाख…












