एक सटमा खिचिएको ‘घुर्रा’ले पायो उत्कृष्ट सर्टफिल्म अवार्ड, फिल्ममा ‘चिसो मान्छे

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा  ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका…

इलाम-२मा थेगिमलाई सघाउन हर्क साम्पाङ आउदै

इलाम क्षेत्र न.२का स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चैत्र २१ गते माङसेबुङ्ग लारुम्बाको भालुटारमा चुनाबी सभा गर्ने भएका छन। सभाको प्रमुख अतिथि धरान उप-महानगरपालिकाको मेयर हर्क सम्पाङ राई रहनेछन भने…

सुदूरपश्चिम प्रदेशमा आज सार्बजनिक बिदा

धनगढी, चैत १९ गते । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।…

आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु

हुम्ला, चैत १८ गते । एउटै गाउँपालिकाले थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु गरेको छ । रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि यति धेरै जग्गामा रैथाने बाली…

पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया

 खजुरा, चैत १९ गते । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको दूरबिन विधिबाट शल्यक्रिया गरिएको छ । भेरी अस्पतालमा पहिलो पटक दूरबिन विधिबाट आन्द्रामा प्वाल परेको रोगका बिरामीको…

मिटरब्याज समस्या निकै जटिल र चुनौतीपूर्ण देखिएको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए

नवलपुर, चैत १९ गते । नवलपुर प्रहरीले जिल्लामा मिटरब्याज समस्या निकै जटिल र चुनौतीपूर्ण देखिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले मिटरब्याज र अनुचित लेनदेनको कारोबारीको जालो…

मौसम खुले पछि मन्थली–लुक्ला उडान सुरु हुने

एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आइतबार बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ। यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र…

इस्टरको अवसरमा नेपाल स्पोर्टस फेलोसिपको सुसमाचारिय कार्यक्रम

काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रम सम्पन्न गरेको छ । आज ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय…

राजस्व चुहावट र अवैध व्यापारिक कारोवार राष्ट्रिय समस्या

प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्…

नेकपा एसले बागमतीका मुख्यमन्त्रीलाई यथास्थितिमा बिश्वासको मत नदिने

नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई यथास्थितिमा विश्वासको मत नदिने भएको छ ।आइतबार बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय…