विशेष बाल अदालतको आवश्यकता छ : महिला तथा बालबालिका मन्त्री चौधरी

काठमाडौँ, २२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी” कार्यक्रममा बोल्दै…

बझाङ प्रदेश “क”मा नेकपा एमालेको उम्मेदवार दमन भण्डारीको जित

बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ६१३…

परिस्थितिलाई नियन्त्रण गर्न सक्ने प्रतिनिधि पठाउन महासंघ झापाको पत्राचार कोशी प्रदेशलाइ

अविन मेयाङ्गवो,झापा/ नेपाल पत्रकार महासंघ झापा शाखाको बैशाख १७ गते अतिथि सदन बिर्तामोडमा हुन गइरहेको १४ औं अधिबेशनको लागि कोशी प्रदेशबाट प्रतिनिधि पठाउने सम्बन्धमा झापाले पत्राचार गरेको छ। उक्त पत्राचारमा भने…

माइतीघरबाट फिब्व: ख्य: लेखिएको बोर्ड हटाएको भन्दै नेवा: राष्ट्रिय परिष्दको विरोध

काठमाडौं, बैसाख ७,माइतीघर मण्डलामा फिब्व ख्य लेखिएको बोर्ड हटाएको भन्दै नेवा राष्ट्रिय परिष्दले प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ। वैशाख १ गते औपनिवेशिक नाम भएको भन्दै माइतीघर मण्डलालाई वहिष्कार…

राजेन्द्र महतोको अधुरा क्रान्ति किताव विमोचन

काठमाडौ, बैसाख ५राष्ट्रिय मुक्ति क्रान्तिका अभियान्ता तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्धारा लिखित पुस्तक ‘अधुरा क्रान्ति’ विमोचन गरिएको छ। महतोको राजनीतिक गतिविधिको अन्तरकुन्तर र २०७२ को संविधान बनेपछि मधेशलाई हेर्ने दृष्टिकोणलाई समेटिएको…

प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ हुने

गुरु टोलिले प्रथम फुटसल प्रतियोगिताको खेल तालिका सार्बजनिक गरेको छ। गुरु टोलि फाउन्डेसनले बिगतका बर्षहरुमा सामाजिक कार्यहरु गर्दै आईरहेको अवगत गराउँदै यस पटक खेल प्रेमिहरुलाई मध्यनजर गरेर नेपाली नयाँ बर्षको…

राजेन्द्र महतो नेतृत्व राष्ट्रिय मुक्ति क्रान्तिको आन्दोलनको कार्यक्रममा झडप

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज काठमाडौँमा भएको झडपमा परी प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक…

बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न !

राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा…

डी पी खनालको शब्द र बिक्रम राइको संगीतमा ‘यि आँखालाई ‘ रिलिज ( भिडियो

चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ ।लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा…

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

काठमाडौं । गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थसिद्धका लागि आर्थिक तथा…