आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने-प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र…
सगरमाथामा रियालीटी शो
काठमाडौँ —इन्टरनेटको माध्यमबाट सिधै दर्शकसामु प्रस्तुत हुने स्ट्रिमिङ मिडिया प्लेटफर्म ओटीटी (ओभर द टप) मध्येमा एक नम्बरमा छ, नेटफिलिक्स । यसका विश्वभर २६ करोड ग्राहक छन् । त्यसपछिको स्थान भने अमेजनको प्राइभ…
सौराहामा अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ
सौराहा । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरानाकाल र त्यसपछिका दुई/तीन वर्षसम्म…
भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगियो
लन्डन —भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगिएको छ । विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरीय वार्ता पेन्सनमा केन्द्रित…
गृहमन्त्री र धरानका मेयर बिच भेटबार्ता
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन्। भेटका क्रममा उनीहरूबीच…
कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझायो
काठमाडौँ । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो । समितिले ६ महिना…
राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्ने
राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार गुजरातविरुद्धको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको…
कुरो पत्रकारको र तिनीहरुसंग सम्बन्धित मिडिया हाउसको
लेख्न चाहिँ मिल्ला कि नमिल्ल तर लेखिदी हाले ल।यति लेख्दैमा मलाइ साइबरको मुद्दा लाग्छ भने पनि म भोग्न तयार है। कुरो पत्रकार तिनी संग सम्बन्धित मिडिया हाउसको:- मलाइ अरु तिरको…
प्रतिस्थापन विधेयक दर्ता
काठमाडौँ, चैत १० गते । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । अध्यादेश प्रतिस्थापन विधेयक शुक्रबार प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको हो । संवैधानिक…









