ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    बोरामा फेला परेकी महिलाको पहिचान खुल्यो, रमा तिवारी रहेको पुष्टि

    झापाको दमक नगरपालिका वडा नम्बर १० स्थित सेतिमारी पुलमुनि बोराभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक महिला दमक नगरपालिका वडा नं. ८ बसन्त टोल बस्ने २१ वर्षीया रोमा…

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    नक्कली भेटेरिनरीको बिल प्रयोग गरी ल्याइएको २५२ केजी माछा नष्ट

    अजेन्द्र वाईबा तामाङ जेष्ठ ९ पाँचथर सशस्त्र प्रहरी बल, नेपालको हिमशिखर गुल्म अन्तर्गत नं. २ गुल्म हे.क्वा. फिदिम नगरपालिका–४ जोरसालमा खटिएको टोलीले नक्कली भेटेरिनरी प्रमाणपत्र प्रयोग गरी ओसारपसार गरिएको ठूलो…

    विपद् उद्धार सम्बन्धी सिमुलेसन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ जेष्ठ ७,पाँचथर पाँचथरको फिदिम नगरपालिका–४ माझीटार स्थित तमोर नदी किनारमा पाँचथर जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा “विपद् उद्धार सम्बन्धी सिमुलेसन” कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रमुख जिल्ला…

    बाँदर भगाउने प्रविधि संसारभर छैन : महावीर पुन

    काठमाडौँ  – स्वतन्त्र सांसद महावीर पुनले बाँदर भगाउने प्रविधि संसारभर नभएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले संसारमा कुनै पनि वैज्ञानिकले अहिलेसम्म बाँदर आतंक रोक्ने प्रविधि बनाउन नसकेको दाबी गरे। पुनले…

    चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    झापा, ७ जेठ । झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य…

    Grey Rock Casino Hotel Experience

    Grey Rock Casino Hotel Experience Experience the Unique Atmosphere of Grey Rock Casino Hotel I played 120 spins on the base game. Zero scatters. Not one. (Seriously, what’s the RNG…

    नेपाल SBI बैंक द्वारा १६ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

    अजेन्द्र वाईबा तामाङ जेष्ठ ५,पाँचथर नेपाल SBI बैंक लिमिटेड शाखा कार्यालय पाँचथर फिदिमले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शिवधर आधारभूत विद्यालय मा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको…