ट्रेन्डिङ
    कोरियामा रहेका नेपालीद्वारा क्यान्सर पीडितलाई ६५ हजार १५० रुपैयाँ आर्थिक सहयोगसहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्नइलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्युजुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाेएशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्मान

    मुख्य समाचार

    आजको अपडेट

    निजि ट्याक्सीले रू ४०० लिदै आएको रूटमा नगर बसकाे भाडा रू २०० मात्रै

    अजेन्द्र वाईबा तामाङ असाेज १७,तेह्रथुम आठराई गाउँपालिकाले स्थानीयवासीलाई सहज र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सक्रान्ति बजारदेखि पाँचथरको सदरमुकाम फिदिमसम्म नगर बस सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष दिलकुमार…

    हिलिहाङमा सर्बजनिक सुनाई कार्यक्रम गर्दै शान्ति सुरक्षा सचेनामा जाेड

    अजेन्द्र वाईबा तामाङ असाेज १६ पाँचथर हिलिहाङ गाउँपालिका–५, चतुरेस्थित जोरपोखरी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय…

    इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

    निशान निराैला ईलाम,इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज…

     झापाको बाह्रदशीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    झापा ।  झापाको बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् । सोमबार भागडुब्बाबाट राजगढतर्फ आउँदै गरेको…

    निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…

    झापाकी हेमाकाे हत्या आरोपमा भारतमा श्रीमान् पक्राउ

    विराटनगर । झापाको मेचीनगर–१० धुलाबारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव…

    तुम्बापाे द्वारा बिधालयलाई ७० हजार नगद सहयोग

      अजेन्द्र वाईबा तामाङ असाेज ८,फिदिम पाँचथरको फिदिम नगरपालिका–२, ओदिनमा अबस्थित श्री आदर्श आधारभूत विद्यालयमा आवासीय रूपमा अध्ययनरत बालबालिकाका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्न नयाँ खानेपानी संरचना निर्माण गरिएको छ।…

    ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक

    निशान निराैला असाेज ५ ईलाम इलामका कलाकार मुकेश गुरुङ र करिश्मा सुनुवारको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कसैको हुन सक्दिनँ’ सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा पुनम…

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    फिदिम नगरपालिका एकमा वडा अधिबेशन सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज ४,फिदिम पाँचथर नेपाली कांग्रेस पाँचथरको १५औँ अधिवेशनअन्तर्गत फिदिम नगरपालिका–१ वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ। जिल्ला सभापति रूपनारायण जबेगूको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कृष्णप्रसाद मिश्रको सभापतित्वमा…