ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    प्रतिनिधिसभा निर्वाचनका लागि ८० दल दर्ता

    झापा, १० मंसीर । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल…

    सिदिङ्वामा १८औँ गाउँपालिका स्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु, १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको समेत उद्घाटन

    राज याक्खा, ताप्लेजुङ, सिदिङ्वा — सिदिङ्वा गाउँपालिकामा आज १८औँ गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। सोही अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानको…

    समृद्ध सिदिङवा नागरिक एकता समाज महिला फुटबल टिमले जितेको सिल्ड गाउँपालिकालाई हस्तान्तरण

    राज याक्खा, पाँचथरको याङवर गाउँपालिका वार्ड नं ३ ओयाम पुछारमा आयोजना भएको बाला चतुर्दशी मेला–२०८२ अन्तर्गतको महिला फुटबल प्रतियोगितामा समृद्ध सिदिङवा नागरिक एकता समाज महिला फुटबल टिम विजेता बनेपछि, संस्थाले…

    देउसे नाचबाट उठेको रकमले सिदिङ्वा–३ श्री नव शताब्दी प्रगतिशील युवा परिवारले ध्वनि प्रणाली खरिद

    राज याक्खा, ताप्लेजुङको,सिदिङ्वा गाउँपालिका–३ थुङरुम्बामा अवस्थित श्री नव शताब्दी प्रगतिशील युबा परिवार, जो २०५७ सालमा स्थापना भएको हो, स्थानीय विकास तथा समाजसेवामा सक्रिय रूपमा संलग्न रहँदै आएको छ। २०८२ सालको…

    १८औं आत्मानन्द गोल्डकप २०८२ : दुधे युथ क्लब झापाको शानदार जीत, कन्चनजङ्गा एफसी सिलगुडी भारत ७–२ ले पराजित

    राज याक्खा, इलामको माङ्सेबुङमा जारी १८औं अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ अन्तर्गत आज क्वाटर फाइनलको तेस्रो खेल दुधे युथ क्लब झापा र कन्चनजङ्गा फुटबल क्लब सिलगुडी भारतबीच सम्पन्न भयो। खेलमा…

    जेनजी आन्दोलनमा आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

    झापा, ९ मंसीर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड…

    निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता

    झापा, ९ मंसीर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल…

    १८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२ को दोस्रो दिन नै अघिल्लो बर्ष उपविजेता टिमलाई लेटाङ फुटबल क्लबको रोमाञ्चक जीत

    राज याक्खा, इलामको माङसेबुङमा जारी १८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२को दोस्रो दिन लेटाङ फुटबल क्लब र तीजोक युवा क्लबबीच भएको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको छ। खेल अत्यन्त…

    १८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२ को दोस्रो दिन अघिल्लो वर्षका उपविजेता टिमलाई लेटाङ फुटबल क्लबको रोमाञ्चक जीत

    राज याक्खा, इलामको माङसेबुङमा जारी १८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२को दोस्रो दिन लेटाङ फुटबल क्लब र तीजोक युवा क्लबबीच भएको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको थियो। खेल अत्यन्त प्रतिस्पर्धात्मक…

    अन्तराष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप मा सिरिजङ्गा स्पोटिङ क्लबको विजय सुरु

    राज याक्खा, माङसेबुङ इलाम ।   १८ औ संस्करण आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता  आज भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश गरेको…