१८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२ को दोस्रो दिन अघिल्लो वर्षका उपविजेता टिमलाई लेटाङ फुटबल क्लबको रोमाञ्चक जीत
राज याक्खा, इलामको माङसेबुङमा जारी १८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२को दोस्रो दिन लेटाङ फुटबल क्लब र तीजोक युवा क्लबबीच भएको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको थियो। खेल अत्यन्त प्रतिस्पर्धात्मक…



