अध्यक्ष दल मर्दन कामी समाजबादी मोर्चाको बैठकमा

आमूल परिवर्तन नागरिक पार्टी अध्यक्ष दलमर्दन कामी समाजवादी मोर्चा, नेपालको बैठकमा सहभागी भएको छ बैठकमा पार्टी अध्यक्ष दल मर्दन कामी उपस्थिति भएको बैठकमा सहभागी नेताले बताए । मोर्चाको बैठक माधवकुमार नेपाल नेतृत्व नेपाल समाजवादी पार्टीको केन्द्रिय कार्यलयको सभाहलमा बसेको बैठकमा आमूल परिवर्तन नागरिक पार्टी आन्दोलनमा एक्यवद्धता गरेको प्रेस बिग्यप्ती मोर्चाका नेताहरूलाई बैठक दिइएको समाचार स्रोतले बताएको छ।

बैठकमा अध्यक्ष कामीले संघीयता र लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताको संरक्षण समाजवादी मोर्चाको मात्रै नभएर आम नागरिकको जिम्मेवारी हो सबैलाई समेट्न मोर्चाका नेताहरूलाई ध्यानाकर्षण गरेका छ्न ।

मोर्चाले यहि चैत १५ गते काठमाण्डौमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गरेको छ उक्त कार्यक्रममा आम नागरिक र अग्रगामी सबै शक्तिलाई आजै अध्यक्ष कामिले एक प्रेस बिग्यप्त्ती प्रेषित गरि संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताका पक्षधर
सबैलाई मोर्चाले गर्ने भनिएको विशाल जनसभा र विरोध प्रदर्शनमा एक्यवद्धता जनाइ सबैलाई उपस्थितिको लागी आव्हान गरेको थियो l

प्रेस बिग्यप्त्ती मार्फत आन्दोलनको एक्यवद्धता पछि आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले आजै समाजवादी मोर्चाका नेताहरु संग भेटगरि यथास्थितिवादी र प्रतिगमनकारी तत्वहरू विरुद्धको खबरदारीका लागी अग्रगामी सबै शक्तिलाई आह्वान गर्नपर्ने मोर्चाका नेतालाई सुझाव दिएको बताए ।

कामिले आम उत्पीडित जनताको संघर्ष र २० औं हजारौं सहिदहरुको बलिदानबाट प्राप्त संविधान र अधिकारलाई कमजोर पारेर जनताको अधिकार हत्याउन खोज्ने यस्ता प्रतिगमनकारी तत्वहरूको कुचेष्ठा र सडयंत्र विरुद्ध संघर्ष गर्नु आम दिदीबहिनी दाजुभाइको कर्तव्य हो।  नेपालको राजनीति इतिहासमा पटकपटक २०औं हजार शहीदहरूको त्याग ,तपस्या ,बलिदान र आन्दोलनहरूले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समानुपातिक समावेशीता सहितको संवैधानिक अधिकार स्थापनामा भएको हो ।


सत्ता र शक्तिको आडमा सरकारमा पुगेका केही लोभिपापी एकाधिकारवादी यथास्थितिवादी र त्यसका पक्षपातीहरूको नालायकी कुशासन र जनविरोधी क्रियाकलापका कारण जनतामा असन्तोष र आक्रोश बढ्दै गएको देखेपछि, प्रतिक्रियावादीहरू सलबलाउनु र शक्तिशाली बन्दै जानु दुर्भाग्यपूर्ण भएको छ जसको क्रियाकलापले पछिल्लो वर्तमान परिस्थिति गणतन्त्रको रक्षा र देशको समृद्धिका लागि ठूलो चुनौती बढीरहेको सबैमा जगजाहेर छ । यसर्थ चैत १५ गते समाजवादी मोर्चा, नेपाल र अन्य सम्बद्ध दलहरूले गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताको रक्षार्थ गरिएको जनसभामा आमूल परिवर्तन नागरिक पार्टीको तर्फबाट समर्थन र एक्यवद्धता गर्दै, आमूल परिवर्तन नागरिक पार्टीले सम्पुर्ण न्याय प्रेमी, देशभक्त र गणतन्त्रका पक्षधर शक्तिहरूलाई यस सभामा सहभागी हुन हार्दिक अनुरोध गरेको छ ।

मोर्चाका नेताहरु माधवकुमार नेपाल ,महेन्द्र राय यादव,बिप्लब ,खड्क बहादुर बिक , देव गुरुङ लागयतको नेताहरुसंग भेटगरि आन्दोलनको विषयमा छलफल पछी संघीय,लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको रक्षा सबैको दायित्व भएको र जनाएकाछ्न ।

  • Related Posts

    झापा ४ मा घण्टीको फराकिलो अग्रता

    झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९…

    झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

    झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?