युनियनको चौथो जिल्ला अधिबेशन सम्पन्न

झापा जिल्लाको दमक स्थित पार्टी कार्यलयमा संघीय बिद्यार्थी युनियनको आज चौथो झापा जिल्ला अधिबेशन सम्पन्न भएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च,संघीय लिम्बुवान प्रन्तिय मन्चको विद्यार्थी सङठन संघीय विद्यार्थी युनियन झापाको चौथो जिल्ला अधिबेशन बाट अभिषेक पौडेलज्युको अध्यक्षतामा २५ सदस्य नया झापा जिल्ला कार्य समिती गठन भएको छ।

कार्यक्रम सन्चालन चेतराज गौतमले गर्नु भएको थियो भने कार्यक्रमको सभापति सुशान्त साम्पाङले गर्नु भएको थियो।

कार्यक्रमको प्रमुख अथिती पार्टी उपाध्यक्ष बिष्णु भटराई,अथितीहरु बरिस्ठ सदस्य सुरेन्द्र निङ्लेखु,प्रान्तीय सचिब टक माङ्लाक,अर्थ सचिब दिलु लिङ्देन लावती,लासाङ निङ्लेखु,सदस्य बिबेक सुनुवार,राजु लिम्बु,झापा जिल्ला पार्टी अध्यक्ष राजा आङ्थुपो,दमक अध्यक्ष याम लोरिङ्देन लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

  • Related Posts

    रास्वपा ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयनसँगै १५० भन्दा बढी युवा पार्टीमा प्रवेश

    राज याक्खा, ताप्लेजुङ्  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन शनिबार उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई थप सुदृढ…

    राष्ट्रिय स्वतन्त्र पार्टी सिदिङ्वा गाउँपालिकाको पहिलो पालिका अधिवेशन सम्पन्न अध्यक्षामा कविराज लिम्बु चयन

    ताप्लेजुङ राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ले जिल्लाकै पहिलो पालिका अधिवेशन सम्पन्न गरेको छ। जेष्ठ नागरिक होमनाथ बानियाँ ज्यूको अध्यक्षतामा पालिका स्तरीय खुल्ला भेलाका प्रमुख अतिथिका रूपमा मिङ्मा डेभिड…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो