डी पी खनालको शब्द र बिक्रम राइको संगीतमा ‘यि आँखालाई ‘ रिलिज ( भिडियो

चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ ।लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपाल (Music Junction Nepal)को युट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।

https://youtu.be/v1v385i9q9g?si=yue7ihXDIxDrPMDi
  • Related Posts

    बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज

    काठमाडौं । बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज पाएको हो । उक्त गीत ४…

    बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न

    बिर बहादुर तामाङ, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जेैतुन छाँया कन्सर्ट सफलताका साथ सम्पन्न भएको भन्दै असोज १४ गते सोमबार एक कार्यक्रमका बिच धन्यवाद कार्यक्रम गरेको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना