डी पी खनालको शब्द र बिक्रम राइको संगीतमा ‘यि आँखालाई ‘ रिलिज ( भिडियो

चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ ।लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपाल (Music Junction Nepal)को युट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।

https://youtu.be/v1v385i9q9g?si=yue7ihXDIxDrPMDi
  • Related Posts

    ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक

    निशान निराैला असाेज ५ ईलाम इलामका कलाकार मुकेश गुरुङ र करिश्मा सुनुवारको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कसैको हुन सक्दिनँ’ सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा पुनम…

    बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज

    काठमाडौं । बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज पाएको हो । उक्त गीत ४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु