बासबाट बनेको अनौठो घडी, स्थानीय सीप विकासको उत्कृष्ट नमुना

राज याक्खा,

ताप्लेजुङको सिदिङवा गाउँपालिकाले सञ्चालन गर्दै आएको निर्माण सामग्री सीप विकास कार्यक्रम अन्तर्गत वडा नं. ५ लिम्बुदिनमा तालिम लिइरहेका प्रतिभावान प्रशिक्षार्थी विनोद लिङदेनले बासबाट आकर्षक र आधुनिक ढंगको घडी निर्माण गरेका छन्।

स्थानीय स्रोतको सदुपयोग गर्दै विनोदले बनाएको यो बासको घडी केवल कलात्मक तरिकाले निर्माण गरिएको छ, यो गाउँमै उत्पादन सम्भावनाको उज्ज्वल उदाहरण पनि बनेको छ। कार्यक्रमले गाउँमा नयाँ सीप र रोजगारको अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ, र प्रशिक्षार्थीहरुले उत्पादन गरेका सामग्रीहरु स्थानीय बजारमा पनि आकर्षणको केन्द्र बन्दै गइरहेका छन्।

गाउँपालिकाले यस्ता सीपमूलक तालिमहरूले युवाहरूलाई व्यावसायिकताको दिशातिर अभिमुख गराउन मद्दत पुगेको बताउँदै, आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यक्रम विस्तार गर्ने तयारी भएको जानकारी दिएको छ।

यो घडी स्थानीय स्रोत, मेहनत र सिर्जनशीलताको जीवित प्रमाण बनेको छ।

  • Related Posts

    बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ

    रातभरि संचालन गरेर लफडा गर्दै आएका बिर्तामोडका सबै डान्स बारहरुमा प्रहरीले सर्च अपरेशन गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तृष्णा , दुर्गा,…

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २१,पाँचथर नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले नेपाली कांग्रेस परित्याग गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध हुने तयारी गरेका छन्। नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सह–सचिव पदमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ

    बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ