जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको छ । यसपछि इवातेको ओफुनाटो सहरको तटीय क्षेत्रबाट ६ हजार १३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । मौसम एजेन्सीका अनुसार ओफुनाटो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामी छाल रेकर्ड गरिएको छ । छाल १ मिटरसम्म पुग्ने अनुमान गरिएको बेला सुनामी सूचना जारी गरिन्छ ।

  • Related Posts

    रौतहट नेपाल–भारत सिमानामा तस्करीको बढ्दो गतिविधि

    मेवालाल यादव, रौतहट। नेपाल–भारत सिमानामा पर्ने एक संवेदनशील जिल्ला, तस्करीको बढ्दो गतिविधिबाट अहिले पुनः चर्चामा आएको छ। रौतहट ईशनाथ को बन्जरहा, औरैया, मठिया,भारतीय तस्करहरूको लाल किला बनेको छ। ईशनाथ को…

    भारत–पाकिस्तान द्वन्द्वप्रति गम्भीर चिन्ता ब्यक्त गर्दै संवाद र संयमताका निम्ति आग्रह

    काठमाडौं,२४ बैशाख/ आमूल परिवर्तन नागरिक पार्टीले भारत र पाकिस्तानबीच हालै भएको सैन्य द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै संवाद र संयमता अपनाउन दुबै देशलाई आग्रह गरेको छ । पार्टी अध्यक्ष दल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न