५९औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

दमक २ मा रहेको श्री सरस्वती आधारभूत माध्यमिक बिधालयले ५९औं वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ एक कार्यक्रम गरि समपन्न गरेको छ।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक झल्काउने नृत्यहरु पनि प्रदर्शन गरेका थिए भने साना साना नानीहरुले पनि नाचेका थिए त्यस्तै सन्देश मुलक नाटक पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रममा अतिथि बिशिस्ट अतिथी प्रमुख अतिथिहरुले आउदो दिन अझ धेरै बिकास गर्न सकोस र आफुहरुले गर्नु पर्ने सबै खाले सहयोग बिधालयलाई गर्ने पनि बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता रमेश प्रसाद गुरागाइले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोग सदस्य माननीय गीता कुमारी अधिकारी रहनु भएको थियो त्यस्तै

बिशिस्ट अतिथिमा  दमक न.पा मेयर राम थापा,दमक न.पा उपमेयर रेगिना भट्टराई ,दमक न.पा शिक्षा,युवा तथा खेल्कुद शाखा प्रमुख प्रबिण खड्का ,दमक न.पा २.नं वडा अध्यक्ष प्रजापति सापकोटा लगायत विभिन्न बिधालयको प्रधानाध्यापक तथा प्रतिनिधि,वडा सदस्यहरु,टोल बिकासका अध्यक्षहरु,बिधालय ब्यबस्थापन समितिका सदस्यहरु,बिधालय ब्यबस्थापन समितिकापुर्व अध्यक्षहरु,शिक्षक अभिभावक संघका संयोजक,पुर्व शिक्षकहरु, कावा. प्रधानाध्यापक, पुर्व बिद्यार्थीहरु साथै स्थानिय बुद्धिजिबिहरुको अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु