५९औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

दमक २ मा रहेको श्री सरस्वती आधारभूत माध्यमिक बिधालयले ५९औं वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ एक कार्यक्रम गरि समपन्न गरेको छ।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक झल्काउने नृत्यहरु पनि प्रदर्शन गरेका थिए भने साना साना नानीहरुले पनि नाचेका थिए त्यस्तै सन्देश मुलक नाटक पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रममा अतिथि बिशिस्ट अतिथी प्रमुख अतिथिहरुले आउदो दिन अझ धेरै बिकास गर्न सकोस र आफुहरुले गर्नु पर्ने सबै खाले सहयोग बिधालयलाई गर्ने पनि बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता रमेश प्रसाद गुरागाइले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोग सदस्य माननीय गीता कुमारी अधिकारी रहनु भएको थियो त्यस्तै

बिशिस्ट अतिथिमा  दमक न.पा मेयर राम थापा,दमक न.पा उपमेयर रेगिना भट्टराई ,दमक न.पा शिक्षा,युवा तथा खेल्कुद शाखा प्रमुख प्रबिण खड्का ,दमक न.पा २.नं वडा अध्यक्ष प्रजापति सापकोटा लगायत विभिन्न बिधालयको प्रधानाध्यापक तथा प्रतिनिधि,वडा सदस्यहरु,टोल बिकासका अध्यक्षहरु,बिधालय ब्यबस्थापन समितिका सदस्यहरु,बिधालय ब्यबस्थापन समितिकापुर्व अध्यक्षहरु,शिक्षक अभिभावक संघका संयोजक,पुर्व शिक्षकहरु, कावा. प्रधानाध्यापक, पुर्व बिद्यार्थीहरु साथै स्थानिय बुद्धिजिबिहरुको अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु