संघको विज्ञप्ती पक्राउ परेको पास्टरलाई छोड्न अपिल

नेपाल ख्रीष्टियन पत्रकार संघ झापा जिल्ला समितिले एक विज्ञप्ती जारी गर्दै पक्राउ भएको पास्टरलाई रिहा गर्न अपिल गरेको छ।

विज्ञप्ती:-

इसाइ धर्मावलम्बीहरुको महत्त्वपूर्ण पर्व ख्रिष्टमसको खुसियालीमा असाहय बालबालिकालाई कैलालीको लम्की चुहानगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा पुगेर विद्यार्थीहरुलाई किताब बोक्ने झोला र स्टेशनरि वितरण गर्ने क्रममा धर्म परिवर्तन गराएको आरोप लगाइ लम्की सामुदायिक चर्चका स्थानीय पास्टर जन्मजय भट्टराईलाई पक्राउ गरिएको छ ।

यसप्रती हाम्रो ध्यानाकर्षण भएको छ गणतान्त्रिक,धर्म निरीपेक्ष राष्ट्र मुलुकमा स्वतन्त्र पूर्वक कसैले अब कुनै चाडपर्वको आगमनको खुसीमा केही कुरा वितरण गर्नै नहुने हो?यो सब धर्मालम्बीलाई लागू हुन्छ कि यस देशमा बस्ने हामी ख्रीष्टियनहरुलाई मात्र लागू हुन्छ?

पक्राउ गरिएको पास्टर लाई तुरुन्त रिहा गर्न हामी यसै विज्ञप्ती मार्फत कैलाली प्रशासनलाई अपील गर्दछौं।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न