राष्टिय मुक्ति क्रान्तिले शक्ति प्रदर्शनको तयारी गर्दै

राष्टिय मुक्ति क्रान्ति अभियानले गर्ने शक्ति प्रर्दशनको तयारी स्वरुप बाग्लुुगको दोरपाटनमा तयारी बैठक स्वरुप प्रशिक्षण तथा अन्तक्रिया गरेका छन । पुर्वमन्त्री गोविन्द चौधरी र ओम प्रकाश यादव गुल्जारीको उपस्थितीमा भएको प्रशिक्षण बैठकमा स्थानिय नेताहरु तथा अगुवा कार्यकर्ताहरुको सहभागी थिए ।

बाग्लुुगको बुर्तिबाडमा अभियानले आउदो २९ गते आमसभा गर्ने कार्यक्रम राखेका छन ।

यस्तै अभियानको पुर्वीय कमाण्डको संयोजनमा सुनसरीको धरानमा समेत अभियानले प्रशिक्षण कार्यक्रम गरेका छन । अभियानका नेता संतोष मेहता र सनम लिम्बुको उपस्थितीमा धरानमा भएको कार्यक्रममा पुर्व क्षेत्रमा मोर्चाले गर्ने शक्ति प्रर्दशनहरु तथा आमसभाहरुको वारेमा छलफल भएको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट