२५ बषिर्य युवकको इटहरिमा खुकुरी प्रहार गरि भयो हत्या

सुनसरीको इटहरी उपमहानगरपालिका ७ घर भएका २५ बषिर्य भिम पन्डितको हत्या भएको हो। उक्त घटना इटहरीको राम जानाकि चोकमा भएको हो।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार साइकलमा यात्रा गरिरहेका पन्डितलाई सिटि सफारीमा आएका स्थानिया उमेश चैधरिले खुकुरी प्रहार गरि हत्या गरेको भनि जनाइएको छ।

चैधरिलाई घट्ना स्थलबाटै प्रहरीले पक्राऊ गरि घट्नाबारे आवस्यक अनुसन्धान सुरुगरेको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट