देउसी खेलेको पैषा क्यानसर पिडित लाई सहयोग।

अजेन्द्र वाईबा तामाङ
पाँचथर असाेज ५
पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक बालिकालाई ब्लड क्यान्सरको उपचार गर्न ६ हजार ७ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेकाे छ ।
फिदिम ४ गडि निबासी १६ वर्षीय बिपसा खबासकाे ब्लड क्यान्सरबाट पीडित भई हाल ललितपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण फिदिम बजारमा २०८० सालमा देउसी खेलेर जम्मा राखेकाे पैसाले उहाँलाई सहयोग गरेको हो ।
उहाँको उपचार सहयोगार्थ ६ हजार ७ सय ४५ रुपैयाँ फिदिमका समाज सेबि आमा ,दिदिहरु रत्न कार्की ,भिमा देबि खनाल,रेसा रिजाल ,दुर्गा फुयाल,सीता श्रेष्ठ ,गाेमा घिमिरे र खानेपानीका अध्यक्ष प्रकाश गुरुङ लागायतका उपस्थितिमा साे रकम बालिकाकाे आमा सीता खबासलाई फिदिमको हाेटल डि फाेरमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त रकम पाएपछि सम्पुर्ण सहयोगीहरुलाई बिपसा खबासकाे आमा सीता खबासले धन्यवाद ब्यक्त गरेका थिए।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु