प्रर्यट्रकिय गन्तब्य बन्दै तिम्बुङ पोखरी !!

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सुरेन्द्र खरेल ✍️
ताप्लेजुङ को पुर्बि भागमा प्रर्ने धार्मिक तथा प्रर्यटकिय स्थल तिम्बुङ पोखरि पछिलो समय पर्यट्रकको रोजाईमा प्रर्न थालेको छ।पुर्वको गोसाई कुन्ड समेत भनेर चिनिने तिम्बुङपोखरि प्राकृतिक तथा धार्मिक दृश्टीकोणले पछिलो समय पर्यटकको रोजाई बन्दै गएको हो।ताप्लेजुङको कालिखोला सम्म यातायात पुगे पछि यात्रा गर्न बाटो को पहिले भन्दा धेरै सहज भएको छ साथै तिम्बुङ पोखरि दर्शन तथा दृश्य अवलोकन गर्न जाने पर्यटकहरुका लागि यस क्षेत्रमा खुलेका सुबिधा संपन्न होम स्टे हरुले बाह्रै महिना सेवा दिन थाले पछि जुन सुकै समय नि पर्यटक जान सक्ने भएका छन्।
प्रकृति संग रमाउने हरुका लागि यो क्षेत्र उत्कृस्ट गन्तब्य बनेको छ। प्रकृतिको शुन्दर काखमा रहेको तिम्बुङ पोखरि अनि प्राकृतिक शुन्दरताले प्रर्यटकलाई स्वर्गको अनुभुति गराएको यस क्षेत्र पुगेर फर्कनेहरुले बताउछन्।
जैबिक बिबिधताले भरिपुर्ण रहेको यस क्षेत्रमा लोपोन्मुख पदमचाल(केन्जो) लगायत पाँचअम्ले, कुट्कि, बिख्मा, माईकोपिला लगायत थुप्रै जडिबुटिहरु पाईन्छ । ४३४० मिटर उचाईमा रहेको तिम्बुङ पोखरिलाई छेउछाउमा फुलेको पदमचाल (केन्जो) ले थप शन्दर्य प्रदान गरेको छ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यस क्षेत्रमा नेपाल र भारत सिकिमका अन्य थुप्रै पोखरि हरु हाडि पोखरि, जुमल्या पोखरि, मयुर पोखरि, ढुङ्गे पोखरि, लाम पोखरि, लक्ष्मि पोखरि आदि अवलोकन गर्न सकिन्छ ।
पहिले यस क्षेत्रमा दर्शन गर्न असार साउन महिना मा मात्र पुग्ने दर्शनार्थी अहिले यस क्षेत्रमा खुलेका होम स्टेले बार्ह्रै महिना सेवा दिन थाले पछि जुन सुकै समय पछि जान सक्ने छन् ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु