अत्यधिक गर्मीका कारण झापाको हल्दिबारीमा एक महिलाको मृत्यु

झापा,  झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ । झापाको हल्दिवारी गाउँपालिका–२ पशुपति चोकपूर्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो ।

कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने बाटोमा उनी हीजो अपराह्न मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिवारीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

  • Related Posts

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    सम्पत्ति विवरण बुझाउने समयअवधि थप

    काठमाडौं – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो