इलाम-२मा थेगिमलाई सघाउन हर्क साम्पाङ आउदै

इलाम क्षेत्र न.२का स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चैत्र २१ गते माङसेबुङ्ग लारुम्बाको भालुटारमा चुनाबी सभा गर्ने भएका छन।

सभाको प्रमुख अतिथि धरान उप-महानगरपालिकाको मेयर हर्क सम्पाङ राई रहनेछन भने कार्यक्रममा आकर्षणको रुपमा कलाकार सिर्जना निङ्गलेकु,गायक सबिना योङयाङ, सिधान्त खड्का,कंचन थलङ,सुनिता थेगिम,तृष्णा नेम्बाङ, दिपा सुहाङ र संचारकर्मी मेरिना तुम्सा रहने चुनाब प्रचार-प्रसार समितिले जानकारी दिएको छ।

  • Related Posts

    आगलागीबाट दुईवटा घर जलेर नष्ट

    अजेन्द्र वाईबा तामाङ असाेज २४ शनिबार पाँचथरको फिदिम नगरपालिका १३ चाम्लिङडाँडाका मोहन चाम्लिङकाे दुईवटा घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आज दिउँसो करिब १:३० बजे घरमा कोही नभएको…

    पाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दै

    अजेन्द्र वाईबा तामाङ असाेज २२,फिदिम सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा सडक प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले पाँचथरका दुर्घटनाग्रस्त क्षेत्रमा सडक सुरक्षा सम्बन्धी सचेतना बोर्ड राखिएको छ। हिमालयन एभरेस्ट इन्सुरेन्सको सहकार्यमा जिल्ला…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु