इलाम-२मा थेगिमलाई सघाउन हर्क साम्पाङ आउदै

इलाम क्षेत्र न.२का स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चैत्र २१ गते माङसेबुङ्ग लारुम्बाको भालुटारमा चुनाबी सभा गर्ने भएका छन।

सभाको प्रमुख अतिथि धरान उप-महानगरपालिकाको मेयर हर्क सम्पाङ राई रहनेछन भने कार्यक्रममा आकर्षणको रुपमा कलाकार सिर्जना निङ्गलेकु,गायक सबिना योङयाङ, सिधान्त खड्का,कंचन थलङ,सुनिता थेगिम,तृष्णा नेम्बाङ, दिपा सुहाङ र संचारकर्मी मेरिना तुम्सा रहने चुनाब प्रचार-प्रसार समितिले जानकारी दिएको छ।

  • Related Posts

    चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

    झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको…

    रमा हत्याकाण्डः शंका ब्वायफ्रेन्डमाथि ,कर्तुत भारतीय नागरिकको

    २३ जेठ, झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा उनका ब्वायफ्रेन्ड लगायतमाथि शंका गरिएपनि अपराधी भारतीय नागरिक भएको ठहर गरिएको छ । घटना भएको ८ दिनपछि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु