सर्वोच्च अदालतले भन्यो मुद्दा दरपीठ गर्न सकिन्छ दर्ता गर्न सकिदैन

काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको छ । उस्तै विषयसँग सम्बन्धित विवाद सोही अदालतमै विचाराधीन भएका कारण नयाँ रिट दरपिठ गरिएको अदालतले जनाएको छ ।

आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले दर्ता गर्न लगिएकाे उक्त रिट सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ हुने निर्णय गरिदिएका हुन् ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट