जनताहरु भुमिहिन नहोउन भन्ने उद्देश्यका साथ त्रियुगा नपा ७मा नापी कार्य तीब्र

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा ७ मा भुमिहिन सुकुम्बासिको साथै भोग चलन गर्दै आएको जनताको एैलानि जग्गाको नापि कार्य तिब्ररुपमा अघि बढि रहेकोछ ।

जनताहरु भुमिहिन नहोउन भन्ने उद्देश्यको साथ देश भरि बिभिन्न ठाउमा एैलानि जग्गा नाप्ने कार्यहरु शुरु भएर बिभिन्न कारणले स्थगित भई रहे पनि त्रिनपा ७ मा भने तिब्र रुपमा बढिरहेकोछ ।

ज्यामिरे कुभिन्डे बाट शुरु भएको नापि काम कौवाई, तिलबारि, शहरे सकेर अहिले होक्सेमा ४ जना अमिनी कर्मचारिहरु द्धारा नाप्ने कामै भैरहेकोछ, अहिले सम्म ३५ प्रतिशत काम समापन भएको ७ नम्बर वडाध्यक्ष अमर दनुवारले बताउनुभएकोछ बाँकि अन्य ठाँउमा क्रमस नापेर २०८२ मँसिर सम्ममा सक्ने उद्देश्य रहेकोछ ।

वडाध्यक्ष अमर दनुवारको अनुसार नापिको काम भै सकेपछि करिब १ हजार भन्दा बढि ब्यक्तिले लालपुर्जा पाउनेछन र लाभाञ्वीत हुनेछन ।नापिको कामको प्रगति कति भयो , जटिलता के छ भनेर हरेक समय वडाध्यक्ष दनुवार आफै फिल्डमा पुगिरहेको र अहिले सम्म सबै कामहरु ,साँध सिमानाहरु नाप्ने काम बिवाद रहति सम्पन भैरहेको समेत बताएकाछन ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु