पाथिभरामा पनि पर्यो बाढी पहिरोको असर ।

सुरेन्द्र खरेल काजि✍️

ताप्लेजुङ, पुर्वको प्रमुख धार्मिक स्थल पाथिभरामा बाढी र पहिरोको असर देखिएको छ जहाँ गत वर्ष घटस्थापनाको दिन ११४८ तीर्थयात्रीहरूले मन्दिरको दर्शन गरेका थिय भने यस वर्ष ६३ जनाले मात्र दर्शन गरेका छन। प्राकृतिक विपत्तिले गर्दा यात्रा असहज भएकाले भक्तजनहरूको उपस्थिति गत बर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ, पाथिभरा आईपुग्नलाई फिदिम हेवा खोला, रमिते लगायतका क्षेत्रमा बाटो अवरुद्व बनेपछि त्रिर्थयात्रिहरु घटेका हुन् लगातारको झरिले बाटो अवरुद्व हुनुका साथै पाथिभरा सम्मको यात्रा जोखिम बनेको छ । तर आस्था र विश्वास भने अझै गहिरो छ ।

जय पाथिभरा माता 🙏

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट