Elementor #1768

झापामा टेलिफोनको तार चोरी गर्ने समूह पक्राउ


झापा, २ असोज । झापाको इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने ५ जनाको समुहलाई पक्राउ गरेको छ ।

असोज १ गते गस्तिमा खटिएको प्रहरी प्रहरी टोलीले ५ वटा बोरामप्याक गरिएको (अप्टिकल फाइभर टेलिफोन) को तार चोरी गरी नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा भारत दार्जिलिङका २४ वर्षीय कात्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ति गाउँपालिकाका २५ वर्षीय विजय राजवंशी, कचनकवल गाउँपालिका–३ का ४२ वर्षीय संजय माझी र इलामको माई नगरपालिका–३ का २७ को दिनेश परियारलाई पक्राउ गरेको छ ।

पक्राउ परेक उनीहरुको इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट