फिदिम खानेपानी द्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

अजेन्द्र वाईबा तामाङ
पाँचथर , मंसिर १८
फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले फिदिम नगरपालिका वडा नं. १ मा आर्थिक अवस्थासंग जुधिरहेकी …….दुई परियारलाई खाद्यान्न वितरण गरेको छ।

फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले फिदिम नगरपालिका १ माथिल्लो गाउँकि एकल महिला दुई परिवार कि अति बिपन्न ……….दुई परियारलाई ४० केजि बराबरको चामल वितरण गरेको हो।

परियारको आर्थिक अवस्था कम्जोर देखे पछि फिदिम खानेपानीको अध्यक्ष प्रकाश गुरुङले उहाँको घरमै लगेर दिएको फिदिम खानेपानीको सह सचिव डने शेर्पाले बताउनुभयो ।

फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे समन्वयमा उहाँको …….घरमै पुगेर स्थानिय बुद्धिजिवी युवाहरुको उपस्थितिमा मुठ्ठी दानबाट उठेको २६ घरको चामल नाम सर्बजनिक नगरि खाद्यान्न हस्तान्तरण गरिएको थियो ।

आफुलाई सहयोग गरेकोमा हर्षित हुँदै फिदिम खानेपानी उपभोक्ता समिति परिवारलाई ……..दुई परिवारले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
फिदिम बजारका २६ घरधुरीले एक एक मुठ्ठी संगलन गरेर सो राहत सामाग्री संकलन गरिएको र आगामी प्रत्येक महिना यसरी नै दिनदुखीहरुलाई सहयोग गरिने र सहयोग गरेको नाम यसरी सर्बजनिक नगरी सदैब यसरी नै बितरण गरिराख्ने फिदिम खानेपानीका अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो । यो पुण्य कार्यमा जोडिन समस्त नगरवासीलाई गुरुङले आग्रह समेत गर्नुभयो

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट