पाँचथर, मध्यपहाडि लोकमार्ग अन्तरगत याङवरक गाउपालिका वडा नं २ दोभाने मेवा खोलामा करिब १ वर्ष अगाडि २०८० साल असार २ गते बिनासकारि बाडिले पक्कि पुल बगाए पछि स्थानिय बासिन्दा प्रहरि चैकि च्याङथापु, फलैचा, जनप्रतिनिधि लगायतको जनश्रमदान बाट काठेपुल निर्माण गरि यातायात सुचारु गरिएको थियो काठे पुल निर्माण गरिएको १ बर्ष बितिसक्दा पनि सरर्कारि निकायले चासो नदिदा पुन पुल निर्माण हुन सकेको छैन्। काठेपुलमा अहिले पुर्णरुपमा क्षति पुगेर धराममा छ कुन बेला घट्ना घट्छ थाहा छैन। पुलको यस्तो अवस्था हुदानि जोखिम मोलेर यात्रा गर्न बाध्यछन् स्थानिय बासिन्दा ।।



