इलाम घर भएका प्रहरी असईको हृदयघातबाट मृत्यु

इलाम । इलामको माइजोगमाई ४, नामसालिङ घर भइ ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका असई मनिष देवानको मृत्यु भएको छ ।

ताप्लेजुङबाट उदयपुरका लागि रमाना लिइसकेका उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

घटनाको थप विवरण आइसकेको छैन ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु