झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ अन्तर्गत भद्रटोल र संगमटोलको बीचमा रहेको झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ।

स्थानीयवासीले झाडीमा बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई जानकारी गराएका थिए।

सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शिशु कसले तथा किन फालेको भन्ने विषयमा प्रहरीले खोजी सुरु गरेको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट