रातमाटे फाउन्डेसनलाई २० हजार बराबरको सामाग्री प्रदान।

अजेन्द्र वाईबा तामाङ
पाँचथर ,फाल्गुन ३ आइतबार
पाँचथरको तुम्बेवा गाउँपालिका १ साबित आङ्ना ५ रातमाटेमा अबस्थित रातमाटे फाउन्डेसनलाई कुर्सी , कलास,पानसकाे बति गरेको हाे।
श्री जनता आधारभुत बिधालयकाे प्राङ्गणमा एक कार्यक्रम गर्दै तुम्बेवा गाउँपालिका १ साबित आङ्ना ५ निवासी हाल झापा जिल्ला शिवसतासी नगरपालिका वडा नम्बर ८ मा बसाेबास गर्नु हुने बुद्धिमान तामाङ ,साेम बहादुर तामाङ र कर्ण बहादुर तामाङ द्वारा आफ्नो स्वा आमा शेष कुमारी तामाङकाे स्मृतिमा प्लास्टिकको कुर्सी २४ थान,पानसकाे बति १ थान र कलास १ थान सहयोग गर्दै स्वा : आमाको नाममा अक्षयकाेषकाे पनि स्थापना गर्ने भएको छ।

रातमाटे फाउण्डेसनका अध्यक्ष सहरसिंङ तामाङकाे अध्यक्षता र श्री जनता आधारभुत बिधालयका प्र अ बम तामाङ स्थानीय समाजसेवी पपेन्द्व तामाङ ,सुरेन्द्र तामाङ ,टंक बाईबा तामाङ ,उदय बहादुर तामाङ ,धनसिंङ तामाङ र स्थानीय आमा बुबाहरुको उपस्थितिमा साे कार्यक्रम सम्पन्न भएको थियो ।

वितरण कार्यक्रममा बिद्यालय परिवार र स्थानीय बुद्धि जिबि अविभावकहरुको उपस्थिति साे कार्यक्रम सम्पन्न भएको थियो।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट