बिजय दशमी २०८१ को अबसरमा ट्रयाक सुट बितरण ।

अजेन्द्र वाईबा तामाङ
पाँचथर असाेज,१५
पाँचथर फिदिमको गडि मा,बि र सुखबाेध मा बि का बिद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ ।

क्यालीफाेनिया यु.एस.ए मा रहनु हुने मुना पाण्डे र उहाँको श्रीमान आयुसकाे आर्थिक सहयोगमा ३६ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो ।

उनीहरुलाई बिजय दशमी २०८१ काे अबसरमा पाँचथर फिदिम नगर पालिका ४ मा अबस्थित श्री गडि मा,बि,का १८ जना दृष्टिबिहिन तथा फरक प्रकृति भएको बिद्यार्थी र श्री सुखबाेध मा,बि,का १६ र बाहिरका २ जना बिद्यार्थी गरेर जम्मा ३६ जना बिद्यार्थीहरुलाई लगाउने ट्रयाक सुट बितरण गरेकाे मुनाकि बुबा बसन्त पाण्डेले जानकारी दिए ।

वितरण कार्यक्रममा पाँचथर क्यापसकाे प्राध्यापक दुर्गा बराल,बिद्यालय परिवार र अविभावकको उपस्थिति रहेको थियो।

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्